खोजेको र पाएको सरकार
ekantipur.com · Tue Sep 15 01:53:23 GMT 2026

खोजेको र पाएको सरकार
हामीले सम्मानपूर्वक बाँच्न पाउने समाज र भोलिप्रतिको भरोसा खोजेका थियौं । नयाँ अनुहार मात्र होइन, नयाँ राजनीतिक संस्कार पनि खोजेका थियौं । पुराना दलको कार्यशैलीको विकल्प खोजेका थियौं, पुरानै अहंकारको नयाँ संस्करण होइन ।
Read full story at source (ekantipur.com)