भोटेकोशी बाढी प्रभावितलाई रोयल एवान र फास्ट फ्यानमा आबद्ध व्यवसायीले गरे ८ लाख सहयोग
annapurnapost.com · Tue Sep 15 02:08:00 GMT 2026

काठमाडौं : भोटेकोशी बाढीपहिरोबाट प्रभावितलाई रोयल एवान इन्भेस्टमेन्ट प्रालि ५ लाख रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते भोटेकोशीमा आएको बाढीले प्रभावितको दुःखमा ऐक्यबद्धता जनाउँदै रोयल एवान इन्भेस्टमेन्ट प्रालि संचालक,सेयरसदस्य, कर्मचारी, शुभचिन्तकबाट सहयोगमा ५ लाख ५ हजार ५५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सचिव राकेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार अध्यक्ष हरि बहादुर श्रेष्ठ (नविन) सहितले टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयमा पुगेर रकम हस्तान्तरण गरेका हुन्।
Read full story at source (annapurnapost.com)