सेयर बजार सुधारका लागि सरकारले ल्यायो २१ बुँदे कार्ययोजना
nepallive.com · Tue Sep 15 02:15:38 GMT 2026

काठमाडौं– सरकारले सेयर बजारको सुधार तथा पुनरुत्थानका लागि २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना’ जारी गरेको छ।
भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनासहित भौतिक पूर्वाधारमा अनपेक्षित क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र त्यसको पुँजी बजारमा परेको असर न्यूनीकरण गर्ने उद्देश्यले कार्ययोजना ल्याइएको हो।
Read full story at source (nepallive.com)