पानीकाे बहाव बढेपछि काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे
nepalpress.com · Tue Sep 15 02:19:11 GMT 2026

काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको सूचीपछि ब्यारेजका २३ वटा ढोका खुला गरिएको छ ।
आज बिहान ७ः१५ बजेको सूचना अनुसार, सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८१ हजार ७ सय ७५ क्युसेक छ ।
Read full story at source (nepalpress.com)