नेपाल ‘ए’ ले आज भिक्टोरियासँग निर्णायक खेल खेल्दै
barnanmedia.com · Sat Aug 29 02:34:17 GMT 2026
काठमाडौं। अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज भिक्टोरिया क्रिकेट एसोसिएसन–११ विरुद्ध खेल्दैछ।
डार्विनस्थित मारारा क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार शनिबार दिउँसो १स्१५ बजेबाट सुरु हुनेछ।
Read full story at source (barnanmedia.com)