भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
nepalnews.com · Sat May 30 08:00:56 GMT 2026

सप्तरी। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।
Read full story at source (nepalnews.com)