विद्युतमा कर लगाएर उपभोक्ता निरुत्साहित गरियो : कुलमान घिसिङ
newsofnepal.com · Sat May 30 08:01:35 GMT 2026

काठमाडौँ ।
उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लगाउने निर्णय उपभोक्ता र ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत रहेको बताएका छन्।
Read full story at source (newsofnepal.com)