कर्णाली प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा माग्यो आवेदन
clickmandu.com · Tue Sep 15 02:46:58 GMT 2026

सुर्खेत । प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशले स्थानीय सेवाका नवौं, आठौं र सातौं तहका अप्राविधिक तथा प्राविधिक पदमा खुला, अन्तर तह र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परीक्षाका लागि आवेदन आह्वान गरेको छ ।
आयोगले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ बमोजिम विभिन्न सेवा, समूह, उपसमूह र तहका पदमा स्थायी पदपूर्ति गर्न योग्यता पुगेका उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणाली बाट अनलाइन दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।
Read full story at source (clickmandu.com)