भोटेकोशी बाढीमा परेका १,३९५ को शव भेटियो, ५,१३० जना अझै बेपत्ता
bishowkhabar.com · Tue Sep 15 02:47:40 GMT 2026

काठमाडौं– भोटेकोशी नदीमा आएको भिषण बाढीमा परी हालसम्म १ हजार ३९५ जनाको शव फेला परेको छ भने ५ हजार १३० जना नागरिक अझै सम्पर्कविहीन रहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३६४ जनाको रहेको छ ।
Read full story at source (bishowkhabar.com)