म्यान्माका राष्ट्रपति भारत भ्रमणमा
khabarhub.com · Sat May 30 08:18:33 GMT 2026

एजेन्सी – म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ राष्ट्रपति बने पछि पहिलो पटक छिमेकी राष्ट्र भारतको भ्रमणका लागि शनिबार भारत आइपुगेको जनाइएको छ । भ्रमणमा उहाँले, प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
Read full story at source (khabarhub.com)