चार वटा विभिन्न संसदीय समितिको बैठक बस्दै
reportersnepal.com · Tue Sep 15 02:58:54 GMT 2026

काठमाडौं । आज चार वटा विभिन्न संसदीय समितिको बैठक बस्दै छ ।
संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
Read full story at source (reportersnepal.com)