विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल
rajdhanidaily.com · Tue Sep 15 03:04:54 GMT 2026

रौतहट । विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पुनः आफ्नो पदमा बहाल भएका छन्। अदालतको निर्णयसँगै सिंहलाई नगर प्रमुखको जिम्मेवारीमा पुनःबहाली गरिएको हो।
विशेष अदालतले सिंहलाई मुद्दाबाट सफाइ दिएसँगै केही समयदेखि महानगरको नेतृत्वलाई लिएर देखिएको अन्योल अन्त्य भएको छ। सिंह पुनःबहाल भएसँगै उनका समर्थक, शुभेच्छुक तथा स्थानीयवासीले खुसी व्यक्त गर्दै बधाई र शुभकामना दिएका छन्।
Read full story at source (rajdhanidaily.com)