सुन्तला बिरुवामा आत्मनिर्भर बन्दै कालीगण्डकी
gorkhapatraonline.com · Tue Jun 23 03:57:04 GMT 2026

विगतका वर्षहरूमा जिल्ला भित्र तथा बाहिरबाट सुन्तलाका बिरुवा खरिद गरी कृषकलाई वितरण गर्दै आएको कालीगण्डकी गाउँपालिकाले यस वर्ष भने आफ्नै नर्सरीमा उत्पादन गरिएका बिरुवा वितरण गर्ने भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिकाले यस वर्ष आफ्नै नर्सरीमा उत्पादन गरेका सुन्तलाका बिरुवा कृषकलाई वितरण गर्ने योजना बनाएको हो।
गाउँपालिकाका कृषि अधिकृत सुशील पाण्डेका अनुसार यस वर्ष पालिकाभित्र सुन्तलाका बिरुवा रोप्न चाहने कृषकका लागि पर्याप्त मात्रामा बिरुवा आफ्नै नर्सरीमा उपलब्ध भएकाले बाहिरबाट खरिद गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)