कालिमाटीमा तरकारी : सस्तियो इस्कुस, महँगियो च्याउ [अरू कति?]
himalpress.com · Tue Sep 15 03:09:24 GMT 2026

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७५, भारतीय ठूलो गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ४५, रातो आलु लाम्चो ५३, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ११०, लोकल बन्दा ३५, स्थानीय काउली १०५, हाइब्रिड मुला ४५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ। अधिकांश तरकारी उस्तै मूल्य पर्दा इस्कुसको मूल्य घटेको छ।
Read full story at source (himalpress.com)