स्थानीय तह धमाधम आउँदै पालिकाको बजेट
gorkhapatraonline.com · Tue Jun 23 04:07:04 GMT 2026

पाख्रीबास, असार ९ गते । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड ८६ लाख २३ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १८ औँ नगर सभामा बजेट प्रस्तुत गरिएको हो ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यव्रmममा आधारित भएर उपप्रमुख भीमादेवी खनालले सभामा बजेट सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले चालुतर्फ ५७ करोड ३२ लाख ३६ हजार ३१५ रुपियाँ र पुँजीगततर्फ १९ करोड ५३ लाख लाख ८६ हजार ६८५ रुपियाँ विनियोजन भएको छ ।
Read full story at source (gorkhapatraonline.com)