हाइरोक्स फिटनेसमा जब अष्ट्रेलियन खेलाडीले दिशा पिशाव नियन्त्रण गर्न सकिनन्...
neplays.com · Tue Sep 15 03:29:00 GMT 2026
बेइजिङमा आयोजित 'हाइरोक्स' फिटनेस प्रतियोगितामा भएको एउटा विवादास्पद घटनाले खेल भावना, सरसफाइ तथा खेलाडी र आयोजक दुवैको जिम्मेवारीबारे विश्वव्यापी चर्को बहस निम्त्याएको छ।
विवाद बढेपछि आयोजकले खेलाडीहरूलाई धम्की दिने वा उनीहरूमाथि हानि पुर्याउन प्रोत्साहन गर्ने जो कोहीलाई पनि प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
Read full story at source (neplays.com)