पाँच वर्षभित्र सिक्टा सिँचाइ आयोजना पूरा गर्ने लक्ष्यसहित निर्माणमा तीव्रता
gorkhapatraonline.com · Tue Sep 15 03:29:12 GMT 2026

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई आगामी पाँच वर्षभित्र पूरा गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ।
सरकारले आयोजनाका बाँकी पूर्वाधार निर्माणको काम पाँच वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएपछि शाखा, उपशाखा तथा प्रशाखा नहर निर्माणलाई प्राथमिकता दिँदै कामलाई तीव्र गतिमा अघि बढाइएको आयोजना निर्देशक राजु आचार्यले बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)