एथरको नेपालगन्जमा १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालन
clickmandu.com · Tue Sep 15 03:29:11 GMT 2026

काठमाडौं । विद्युतीय स्कुटर ब्रान्ड एथरले नेपालमा नेपालगन्जमा १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । नेपालगन्जको बसपार्क रोड, न्यू रोड–२ मा रहेको उक्त एक्सपेरियन्स सेन्टरबाट नेपालगन्ज तथा आसपासका ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि तथा अन्य सेवाबारे जानकारी लिन सक्नेछन् ।
नेपालगन्जमा नयाँ सेन्टर सञ्चालनमा आएसँगै एथरको एक्सपेरियन्स सेन्टर सञ्जाल काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान, विराटनगरलगायत प्रमुख शहरमा विस्तार भएको कम्पनीले जनाएको छ ।
Read full story at source (clickmandu.com)