म्यान्माका राष्ट्रपति भारत भ्रमणमा
ratopati.com · Sat May 30 08:53:46 GMT 2026

नयाँ दिल्ली । म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ राष्ट्रपति बनेपछि पहिलो पटक छिमेकी राष्ट्र भारतको भ्रमणका लागि शनिबार भारत आइपुगेका छन् । भ्रमणमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
भारत तथा म्यान्मा सरकारका अनुसार पूर्वसेना प्रमुख तथा म्यान्माका राष्ट्रपति ह्लाइङले आफ्नो पाँच दिने भ्रमणमा व्यापारिक प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
Read full story at source (ratopati.com)