सम्झौता भएको दुई महिनासम्म टेन्डर प्रक्रिया नै भएन सुरु
ratopati.com · Sat Jun 27 13:17:11 GMT 2026

काठमाडौँ । लामो समय अन्योलमा रहेको काठमाडौँ चक्रपथ विस्तारको दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को निर्माण प्रक्रिया अझै भौतिक रूपमा सुरु हुन सकेको छैन ।
गत वैशाख १६ गते नेपाल सरकार र चिनियाँ पक्षबिच यस खण्ड विस्तारका लागि औपचारिक सम्झौता भएको दुई महिना बितिसक्दा पनि सडक विस्तार कार्य अघि बढ्न सकेको छैन । पूर्वाधार विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबिच २०८३ वैशाख १६ गते अनुदान सहायतासम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको थियो ।
Read full story at source (ratopati.com)