'कल्की २८९८ एडी' निर्देशकको आगामी फिल्ममा आलिया भट्ट!
en.setopati.com · Wed Feb 19 12:04:38 GMT 2025

नाग अश्विनको निर्देशनमा बनेको फिल्म 'कल्की २८९८ एडी' ले गतवर्ष बक्स अफिसमा तहल्का मच्चायो।
प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन जस्ता कलाकारको अभिनय रहेको फिल्मले विश्वभरबाट १०२४ करोड भारू कमाएको थियो। यस फिल्मको सफलतापछि नाग अश्विन आगामी फिल्मको तयारीमा जुटेका छन्।
Read full story at source (en.setopati.com)