च्याम्पियन्स ट्रफी : पाकिस्तानविरूद्ध न्युजिल्यान्डका दुई ब्याटरको शतक
en.setopati.com · Wed Feb 19 13:12:00 GMT 2025
आइसिसी च्याम्पियन्स ट्रफी २०२५ आजदेखि पाकिस्तानमा सुरू भएको छ।
कराँचीमा सुरू भएको प्रतियोगिताको पहिलो खेलमा न्युजिल्यान्डले दुई ब्याटरको शतकको मद्दतमा घरेलु टोली पाकिस्तानलाई ३२१ रनको दिएको छ।
Read full story at source (en.setopati.com)