लेवनानविरूद्ध एक वर्षअघिको नतिजा दोहोर्याउँदै फाइनल पुग्ने नेपाललाई अवसर
en.setopati.com · Wed Feb 19 13:44:00 GMT 2025
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालले दोस्रो खेलमा बिहीबार लेवनानसँग खेल्दैछ।
यसअघि पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले पराजित गरेको नेपाललाई लगातार दोस्रो खेलमा जित निकालेर फाइनलमा पुग्ने अवसर छ। एक खेलअघि फाइनल पुग्न दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई हराउनु पर्नेछ।
Read full story at source (en.setopati.com)