'बिवाइडी गाडीको ब्याट्री लाइफ २० वर्ष हो'
en.setopati.com · Wed Feb 19 12:59:00 GMT 2025

नेपालमा बिजुली गाडी (इभी) को प्रयोग तीव्र गतिमा बढेको छ। गत वर्ष आयात गरिएका निजी सवारी साधनमध्ये ८० प्रतिशत इभी थिए।
नेपालीहरूले नयाँ गाडी किन्दा पेट्रोल-डिजेलको साटो जुन दरमा इभी रोज्न थालेका छन्, त्यो संसारमै नर्वेपछि दोस्रो हो। तर अझै पनि सडकमा नयाँ-पुराना सबै निजी गाडीको हिसाब गर्ने हो भने पेट्रोल-डिजेलबाट चल्ने नै धेरै छन्।
Read full story at source (en.setopati.com)