हाँडीगाउँका यी रूट आजदेखि एकतर्फी
en.setopati.com · Wed Feb 19 14:04:00 GMT 2025

हाँडीगाउँका विभिन्न रूटमा काठमाडौं महानगरपालिकाले आजदेखि एकतर्फी प्रणाली लागु गरेको छ।
पुस ५ गते बसेको महानगरको भवन व्यवस्था समितिको बैठकले आजदेखि लागू हुने गरी उक्त निर्णय गरेको थियो।
Read full story at source (en.setopati.com)