वार्तामा एमबिएसले युक्रेनलाई सहभागी गराउन चाहे पनि मानेनन् ट्रम्प र पुटिन
en.setopati.com · Wed Feb 19 12:31:00 GMT 2025

मंगलबार साउदी अरेबियाको राजधानी रियाधमा शुरू भएको वार्तामा साउदी राजकुमार मोहम्मद बिन सलमान (एमबिएस) ले युक्रेनलाई पनि सहभागी गराउन चाहे पनि अमेरिका र रूसले नमानेको खुलेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग फेब्रुअरी १२ मा टेलिफोन संवाद गरेपछि युक्रेनमा तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न अमेरिका र रूसबीच मंगलबार छलफल भएको हो।
Read full story at source (en.setopati.com)