पूर्वराजाको आह्वानपछि धवल शम्शेरले भने- आन्दोलनमा अघि बढौं
en.setopati.com · Wed Feb 19 12:11:00 GMT 2025

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि भन्दै नेपालीहरूलाई साथ दिन आह्वान गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले विज्ञप्ति निकाल्दै समर्थन जनाएका छन्।
महामन्त्री राणाले बुधबार निकालेको विज्ञप्तिमा पूर्वराजा शाहबाट आएको अभिव्यक्तिको स्वागत गरिएको छ।
Read full story at source (en.setopati.com)