झलनाथ खनालले पोलिटब्युरोमा भने– अनेरास्ववियू पुनर्गठन गरिनु निरंकुश र नोकरशाही तरिका
en.setopati.com · Wed Feb 19 15:42:34 GMT 2025

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अनेरास्ववियू पुनर्गठन गरिनु नेतृत्वको निरंकुश र नोकरशाही शैली भएको बताएका छन्।
एक नेताका अनुसार पार्टी पोलिटब्युरोको बुधबार बसेको बैठकमा उनले पार्टीमा गुटबन्दीपूर्ण, विभाजनकारी र विघटनकारी तरिका मौलाएको बताएका हुन्।
Read full story at source (en.setopati.com)