भारतमा बन्धक बनाइएका ४५३ जना उद्धार गरेर नेपाल ल्याइयो
onlinekhabar.com · Sat May 30 09:12:41 GMT 2026

१६ जेठ, बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट ४५३ जना नेपालीको उद्धार गरेर रुपन्देही ल्याइएको छ ।
भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेर ४५३ जना नेपालीलाई उद्धार गरेर ल्याएको हो ।
Read full story at source (onlinekhabar.com)