महिला अधिकारको कार्यान्वयन र पहुँच मुख्य चुनौती : अध्यक्ष पराजुली
onlinekhabar.com · Sat May 30 09:16:22 GMT 2026

१६ जेठ, काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताएकी छिन् ।
शनिबार काठमाडौंमा राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले हाल जारी रहेको संविधान संशोधनको बहसका क्रममा लैंगिक पक्षलाई थप सुदृढ बनाउन सुझावहरू प्राप्त भइरहेको उल्लेख गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)