भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
canadanepal.com · Sat May 30 09:27:00 GMT 2026

काठमाडौँ -भारतको उत्तर प्रदेशको कुशीनगर पुर्याएर बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार गरिएको छ।
भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले शुक्रबार कुशीनगरमै पुगेर उद्धार गरेको हो।
Read full story at source (canadanepal.com)