महिला एसिया कप भारतलाई, अपरेसन सिन्दूरमा भारतविरोधी अभिव्यक्ति दिने नकभीबाट लिएन ट्रफी
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026
दुबई । एसिया महिला कप टी-२० क्रिकेटको उपाधि भारतले जितेको छ । भारतले फाइनलमा श्रीलंकालाई ७२ रनले पराजित गर्दै आफ्नो आठौं महिला एसिया कप उपाधि जितेको हो ।
भारतले पहिले ब्याटिङ गर्दै यूएईको दुबई मैदानमा ५ विकेटको क्षतिमा १८३ रन बनायो । शेफाली वर्माले ३९ बलमा ६८ तथा स्मृति मन्धनाले सेफालीसँग पहिलो विकेटका लागि १२९ रनको साझेदारी गर्ने क्रममा ३९ बलमा ५९ रन बनाइन् ।
Read full story at source (hamrakura.com)