विकास आयोजनाहरूको सुरक्षाका लागि सरकारले अघि सार्यो ६ बुँदे नयाँ अवधारणा
sutranews.com · Tue Sep 15 04:29:10 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरूमा ठुलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालय आयोजनाहरूको सुरक्षाको पूर्वतयारमा जुटेको हो ।
Read full story at source (sutranews.com)