गाईगोरु तार्ने क्रममा महाकालीमा डुबेका एक जनाको शव फेला
ekantipur.com · Tue Sep 15 04:39:23 GMT 2026

गाईगोरु तार्ने क्रममा महाकालीमा डुबेका एक जनाको शव फेला
सोमबार बिहान महाकाली नदीमा डुबेर बेपत्ता भएका कञ्चनपुर दोधारा चाँदनीका ६० वर्षीय जित दमाईको शव फेला परेको हो ।
Read full story at source (ekantipur.com)