इरानले आणविक बम बनाएको आशंका, परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक
bishowkhabar.com · Tue Sep 15 04:36:10 GMT 2026

तेहरान– इरानका परमाणु प्रमुखलाई सोमबार भियनास्थित संयुक्त राष्ट्रसङ्घको परमाणुमामिला निकायको मुख्यालयमा हुने वार्षिक सम्मेलनमा भाग लिन अमेरिकाको विरोधका कारण रोक लगाइएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ ।
इरानी राष्ट्रिय प्रसारक संस्थाले भनेको छ, ‘मोहम्मद इस्लामी र उहाँको प्रतिनिधिमण्डल नियमित उडानमार्फत् शनिबार भियनाका लागि प्रस्थान गर्नुभएको थियो । यद्यपि, अमेरिकाको अवरोधका कारण उहाँ बाटोमा नै रोकिनुभयो ।’
Read full story at source (bishowkhabar.com)