तस्बिरमा हेर्नुहाेस् जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलन
ratopati.com · Tue Sep 15 04:51:11 GMT 2026

काठमाडौँ । मुस्ताङको जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु भएको छ ।
घरपझोङ गाउँपालिकाको आयोजनामा ७५३ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरू सहभागी हुने गरी सम्मेलन आयोजना गरिएको हो।
Read full story at source (ratopati.com)