‘टुकुचामा गाडिदिने’ अभिव्यक्ति सम्झाउँदै बालेनलाई मौलापुरकी मेयरकाे प्रश्न : क–कसलाई लालबकैया गाडौँ ?
sutranews.com · Tue Sep 15 04:53:13 GMT 2026

रौतहट । मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बाेधन गर्दै पाँचबुँदे सार्वजनिक अपिल जारी गरेकी छन् । नगरपालिकाका कर्मचारीको तलब, जनप्रतिनिधिको सुविधा, विकास आयोजनाको भुक्तानीदेखि विद्युत् महसुल र सरसफाइसम्मका समस्या देखाउँदै मेयर साहले संघीय सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
Read full story at source (sutranews.com)