अमेरिकी सर्वोच्च अदालतले स्वीकारेन ट्रम्पको हुलाकमार्फत हुने मतदानमाथिको प्रतिबन्ध
barnanmedia.com · Tue Sep 15 04:43:50 GMT 2026

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले हुलाकमार्फत हुने मतदानमा कडा नियम लागु गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई रोकिदिएको छ। आसन्न मध्यावधि चुनावअघि मतदान प्रक्रियालाई प्रभावित पार्ने ट्रम्प प्रशासनको प्रयासलाई अदालतको यो फैसलाले ठूलो धक्का दिएको छ।
सोमबार, परम्परावादी सोचको बहुमत रहेको अदालतले अमेरिकी जिल्ला न्यायाधीश इन्दिरा तलवानीले जारी गरेको आदेश खारेज गर्न अस्वीकार गर्यो। तलवानीले ट्रम्पको उक्त नियमलाई रोक्न निषेधाज्ञा जारी गरेकी थिइन्।
Read full story at source (barnanmedia.com)