विनाश भइसकेपछि क्षतिपूर्ति माग्नुभन्दा जोखिम न्यूनीकरणमा काम गर्नुपर्छ : सुनिता डंगोल
nagariknews.nagariknetwork.com · Tue Sep 15 04:49:42 GMT 2026

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद् आइसकेपछि क्षतिपूर्ति माग्नेभन्दा सम्भावित जोखिम न्यूनीकरण र रोकथामका लागि पूर्वतयारी तथा पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएकी छन्।
मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गर्न लागेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ को सफलताको शुभकामना दिँदै डंगोलले जलवायु परिवर्तनका कारण उत्पन्न हुन सक्ने विपद्को जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताएकी हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)