अन्तर्राष्ट्रिय विद्यार्थी र विदेशी पत्रकारको भिसा अवधि सीमित गर्ने ट्रम्प प्रशासनको नियम कार्यान्वयनमा अमेरिकी अदालतले लगायो रोक
clickmandu.com · Tue Sep 15 04:57:53 GMT 2026

एजेन्सी । अमेरिकी अदालतका एक संघीय न्यायाधीशले सोमबार ट्रम्प प्रशासनलाई अन्तर्राष्ट्रिय विद्यार्थी र विदेशी पत्रकारहरूले म्याद थपको आवेदन नदिई अमेरिकामा कति समयसम्म बस्न पाउने भन्ने कुरालाई सीमित गर्ने नियम कार्यान्वयन गर्नबाट रोकेका छन् ।
बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश एफ. डेनिस सेलरले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) को यो नियम लागू हुने तय भएको मितिभन्दा एक दिनअघि यो आदेश जारी गरेका हुन् । यो मुद्दा युनियनहरू र उच्च शिक्षा वकालत समूहहरूको गठबन्धनद्वारा दायर गरिएको थियो ।
Read full story at source (clickmandu.com)