एन्फाको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम स्थगित
baahrakhari.com · Tue Sep 15 04:59:57 GMT 2026
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ध्यानाकर्षण पत्र बुझाउने तथा धर्ना कार्यक्रम स्थगित भएको छ ।
एन्फाले मंगलबारका लागि तय भएको कार्यक्रम विशेष कारणले अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको हो । कार्यक्रम नहुनुको स्पष्ट कारण भने खुलाइएको छैन ।
Read full story at source (baahrakhari.com)