रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत लाभांश दिने
setopati.com · Tue Sep 15 05:18:03 GMT 2026

रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।
Read full story at source (setopati.com)