प्रि-ओपनमै ८६ अंकले बढ्यो नेप्से
clickmandu.com · Tue Sep 15 05:16:58 GMT 2026

काठमाडौं । सरकारले पुँजीबजार सुधारका लागि २१ बुँदे कार्ययोजना घोषणा गरेसँगै सेयर बजारमा उत्साह देखिएको छ ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रिओपन सेसनमा नै बजार परिसूचक ८६.०५ अंक अर्थात ३.३२ प्रतिशतले बढेर २६७१.०९ विन्दुमा पुगेको छ ।
Read full story at source (clickmandu.com)