प्रि ओपन सेसनमा नेप्से परिसूचक ८६.०५ अंकले बढ्यो
annapurnapost.com · Tue Sep 15 05:21:09 GMT 2026

काठमाडौं : सेयर कारोबार साताको दोस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ८६.०५ अंकले बढेको छ। यो समयमा परिसूचक ८६.०५ अंकले बढेर २६७१.०९ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा २६१ वटा स्टक्सको २ लाख ८५ हजार ८१० कित्ता सेयर १२ करोड ३५ लाख ५ हजार ९४४ रुपैयाँमा खरिदबिक्री भए।
Read full story at source (annapurnapost.com)