युक्रेन र रुस एकअर्काको ऊर्जा संरचनामा आक्रमण नगर्न सहमत भएको ट्रम्पको दाबी
clickmandu.com · Tue Sep 15 05:26:52 GMT 2026

एजेन्सी । युक्रेन र रुस एकअर्काको देशका ऊर्जा संरचनाहरूमा आक्रमण नगर्न सहमत भएका छन् भनी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार घोषणा गरेका छन् ।
ट्रम्पले विश्वव्यापी रूपमा डिजेलको मूल्यमा भएको वृद्धि इरानसँग सम्बन्धित द्वन्द्वका कारण नभई मुख्यतया रुस–युक्रेन युद्धका कारण भएको पनि थपे ।
Read full story at source (clickmandu.com)