कांग्रेसको टिप्पणी : बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’
newsofnepal.com · Sat May 30 10:51:42 GMT 2026

काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट आर्थिक रूपमा बोझिलो र वितरणमुखी भएको टिप्पणी गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले बजेटले ‘जहाँ भोट, त्यहीँ बजेट’ को नीति अपनाएको आरोप लगाएका छन्।
Read full story at source (newsofnepal.com)