मासिक ४१ हजार किस्तामा रेट्रो डिजाइन एसयूभी
ajakoartha.com · Tue Jun 23 06:20:00 GMT 2026

काठमाडौं- मासिक ४१ हजार २०० रुपैयाँभन्दा कम किस्ता तिर्नेगरी ग्रेटवाल मोटर्सको नयाँ एसयूभी किन्न पाइने भएको छ । भिजी इम्पेक्सले हिजो दुई भेरियन्टमा सार्वजनिक गरेको ओरा फाइभ एसयूभी मध्ये मिड भेरियन्टको मासिक किस्ता ४१ हजारभन्दा केही बढी हुने देखिएको हो ।
भिजीले ४६ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर ओरा फाइभको इन्ट्री भेरियन्ट किन्ने उपभोक्ताले मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । जस अनुसार गाडी किन्न जाँदा १८ लाख ७९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट बापत जम्मा गर्नुपर्छ ।
Read full story at source (ajakoartha.com)