भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेल नियन्त्रण गर्ने ऐतिहासिक सम्झौता भएको ट्रम्पको घोषणा
nepalviews.com · Sat Aug 29 02:54:09 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको ६५ अर्ब ब्यारेल प्रमाणित कच्चा तेलको भण्डार नियन्त्रण गर्ने गरी दुई देशबीच एक ठूलो सम्झौता भएको घोषणा गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, "यो ऐतिहासिक सम्झौताले अमेरिकाको तेल भण्डारलाई दोब्बरभन्दा बढी बनाउनेछ। यसले हाम्रो इन्धन आपूर्ति बढाएर सबै अमेरिकीहरूका लागि पेट्रोलको मूल्य उल्लेख्य रूपमा घटाउनेछ।"
Read full story at source (nepalviews.com)