आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी
nepallive.com · Sat Jun 06 03:50:01 GMT 2026

काठमाडौँ –सामाजिक सञ्जालमा भाइरल बनेको 'कक्रोच जनता पार्टी' ले विरोध प्रदर्शनको घोषणा गरेको छ ।
पार्टीले भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने घोषणा गरेको हो । कक्रोच पाटीले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै आगामी शनिबार शान्तिपूर्ण विरोध प्रदर्शनका लागि आह्वान गरेको थियो ।
Read full story at source (nepallive.com)