पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
annapurnapost.com · Tue Sep 15 05:45:06 GMT 2026

काठमाडौं : पाकिस्तानमा पेट्रोल र हाई-स्पीड डिजेलको मूल्य फेरि एक पटक बढेको छ। पेट्रोलियम डिभिजनले जारी गरेको सूचना अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँले बढाइएको छ। फलस्वरूप,पेट्रोलको नयाँ मूल्य प्रतिलिटर ३८०.२४ रुपैयाँ भएको छ।
यसैबीच,हाई-स्पीड डिजेलको मूल्य प्रति लिटर ६.१० रुपैयाँले बढाइएको छ। वृद्धिपछि डिजेलको नयाँ मूल्य प्रति लिटर ४०९.४२ रुपैयाँ कायम गरिएको छ।
Read full story at source (annapurnapost.com)